SHARE
कर्पोरेट समाचार · सोमबार ५ असो २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

यती एअरलाइन्सले पूरा गर्‍यो २८ वर्ष, एक वर्षमा ९ लाख यात्रुलाई सेवा

काठमाडौं । नेपालको हवाई यातायात क्षेत्रमा यती एअरलाइन्सले २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार २८ वर्षको यात्रामा यात्रुको विश्वास, उड्डयन सुरक्षा, सेवा गुणस्तर र समग्र यात्रु अनुभवलाई प्राथमिकतामा राख्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार