SHARE
कर्पोरेट समाचार · सोमबार ५ असो २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

डाटा सेन्टरमा प्राविधिक समस्या, नेप्सेको आजको कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण सोमबार (असोज ५ गते) को नियमित कारोबार स्थगित गरेको छ। नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार