SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०३:३९ PM · 1 मिनेट पढाइ

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

काठमाडौं। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम ‘यामाहा ब्लू फेस्ट’ फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई ‘द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार