SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

श्री डिस्टिलरीले बोलायो पाँचौँ वार्षिक साधारण सभा

काठमाडौं। श्री डिस्टिलरी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी असोज २६ गते आयोजना गर्ने भएको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार सभा काठमाडौंको थापाथली हाइटस्थित कार्की बैङ्क्वेटमा बिहान ११ः३० बजे बस्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार