SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०९:४८ AM · 1 मिनेट पढाइ

एनआईएमबी स्टक मार्केट्सले ३.७५ प्रतिशत नगद लाभांश दिने, साधारण सभा कहिले ?

काठमाडौं । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले शेयरधनिलाई ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले असोज २६ गते आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको छ। २६ गते दिउँसो साढे तीन बजे कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने सभाले ३.७५ प्रतिशत नगद लाभांश प्रस्ताव अनुमोदन गर्नेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार