SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नेपाल वितरक संघको योजना तर्जुमा कार्यशाला सम्पन्न

काठमाडौं । नेपाल वितरक संघले आफ्ना वार्षिक कार्यक्रमलाई थप व्यवस्थित, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले योजना तर्जुमा कार्यशाला तथा नेतृत्व एवं व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै विभिन्न क्षेत्रीय समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार