SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

जलवायु कूटनीतिलाई बलियो बनाउन परराष्ट्रले बनायो वातावरण कूटनीति शाखा, उपसचिवले नेतृत्व गर्ने

काठमाडौं । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ । पछिल्लो समय बढ्दो जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावलाई मध्यनजर राख्दै अहिलेको आवश्यकता अनुसार मन्त्रालयले यो शाखा स्थापना गर्ने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार