SHARE
कर्पोरेट समाचार · आइबार​ ४ असो २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

सुन तोलामा २१ सय र चाँदी २० रुपैयाँले महँगियो, कारोबार मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैया निर्धारण भएको छ। यो सँगै आइतबार सुन प्रतितोला २१ सय रुपैयाँले महँगिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार