सामसङ नेपालको दशैं–तिहार अफर : क्यासब्याकसँगै दैनिक र साप्ताहिक भाग्यशाली उपहार जित्ने मौका
काठमाडौं । सामसङ नेपालले दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना टेलिभिजन तथा घरायसी विद्युतीय उपकरणमा ‘घरमा स्मार्ट अपग्रेड, चाडमा भाग्यशाली सरप्राइज’ विशेष अभियान सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार