SHARE
कर्पोरेट समाचार · शनिबार ३ असो २०८३ १२:४० PM · 1 मिनेट पढाइ

एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ गते (अक्टोबर २६) बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको लिग चरणअन्तर्गत पहिलो खेल कात्तिक ९ गते सोमबार हुनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार