SHARE
कर्पोरेट समाचार · शनिबार ३ असो २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

पोखरामा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखमा अल्ट्रा भेरियन्ट

पोखरा ।एमडब्लु वृद्धि अटोकर्प प्रालि ले चाङ्गानको नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी नेभो Q05 पोखरामा सार्वजनिक गरेको छ। कम्पनीले Q05 को अल्ट्रा भेरियन्टलाई ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा नेपाली बजारमा प्रस्तुत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार