SHARE
कर्पोरेट समाचार · शनिबार ३ असो २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले शहीदको रगतले लेखिएको संविधानलाई सरकारले काममार्फत पूर्णता दिने बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार