SHARE
कर्पोरेट समाचार · शनिबार ३ असो २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

संविधान संशोधनअघि पूर्ण कार्यान्वयनको समीक्षा आवश्यक : संविधानविद् अधिकारी( अन्तर्वार्ता)

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा। विपिन अधिकारीले संविधान संशोधन गर्नुअघि संविधानका प्रावधानहरू कति कार्यान्वयन भए र कार्यान्वयन हुन नसक्नुको कारण संविधान हो वा सरकार भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार