SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

साउनमा महँगी ५.९६ प्रतिशत पुग्यो, घ्यू–तेल र फलफूलको मूल्य उच्च वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति १.६८ प्रतिशत थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार