SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

भेस्पा तथा अप्रिलिया खरिदमा १ लाखसम्म नगद लाभ, २५ हजारसम्म ‘एक्सचेन्ज बेनिफिट’

काठमाडौं । डेल्टा अटोकर्प प्रालिले दशैंको अवसरमा भेस्पा तथा अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै ‘दशैंको दक्षिणा’ नामक विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत भेस्पा वा अप्रिलियाका स्कुटर खरिद गर्ने हरेक ग्राहकले अनर एक्स५ प्ले स्मार्टवाच प्राप्त गर्ने कम्पनीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार