SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

स्टार्टअपदेखि स्केलअपसम्म व्यवसाय विस्तारमा उद्यमीलाई चेम्बर–वृहतप्रेनर्सले साथ दिने

काठमाडौं । नयाँ व्यवसाय सुरु गरेका तथा व्यवसाय विस्तार गर्न चाहने नेपाली उद्यमीलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी र बजारसँग जोड्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सबीच सहकार्य भएको छ । भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’को अवसरमा दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गर्ने औपचारिक घोषणा गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार