SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

विदेशी विनिमय सञ्चिति ३९.४६ खर्ब नाघ्यो, करिब २२ महिनाको आयात धान्ने

काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति एक महिनामै १.२ प्रतिशतले बढेर ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको आर्थिक तथा वित्तीय विवरणअनुसार साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार