१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज
काठमाडौं । सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार डाकेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रिक्त रहेका पदपूर्ती हेतु राजदूतको नाम सिफारिस गरेको हो।