SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

प्राकृतिक विपद्को आर्थिक भार बढ्दो, भोटेकोशी बाढीले जीडीपीमा ६ प्रतिशत असर : उपाध्यक्ष भट्ट

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले भोटेकोशी बाढीले निम्त्याएको महाविनाशका कारण मानवीय क्षति बाहेक नेपालले जीडीपीको ६ प्रतिशत बराबरको आर्थिक नोक्सानी ब्यहोर्नुपर्ने आकलन गरेको बताएका छन् । प्राकृतिक विपद्का कारण नेपालले हरेक वर्ष ठूलो आर्थिक क्षति व्यहोर्दै आएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार