SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

१५ वर्षदेखि रुग्ण कमला पुलको निर्माण अन्तिम चरणमा

काठमाडाैं । १५ वर्षदेखि रुग्ण आयोजनाका रूपमा रहेको कमला नदीको पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। मधेशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन कमला नदीको पुल निर्माणको काम अन्तिम चरणमा पुुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार