SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

समस्याग्रस्त सहकारीका ऋणीबाट ८.४९ करोड असुल्दा साना बचतकर्ताले फिर्ता पाए ४ करोड

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच महिनाको अवधिमा २९० जना ऋणीबाट ८ करोड ४९ लाख रुपैयाँ असुल गरि ४ करोड ४१ लाख रुपैयाँ बढी रकम बचतकर्तालाई फिर्ता गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार