SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

आरबिबि म्युचुअल फण्डका दुई योजनाको प्रतिफल घोषणा

काठमाडौं। आरबिबि मर्चेन्ट बैंकिङले सञ्चालन गरिरहेका दुईवटा म्युचुअल फण्ड योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट नगद प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले आरबिबि म्युचुअल फण्ड–१ का इकाइधनीलाई २.७५ प्रतिशत र आरबिबि म्युचुअल फण्ड–२ का इकाइधनीलाई ६ प्रतिशत नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार