SHARE
कर्पोरेट समाचार · शुक्रबार​ २ असो २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

ऋण असुलीबाट ५ समस्याग्रस्त सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना बचतकर्तालाई रकम फिर्ता गरेको छ। समितिका अनुसार सम्बन्धित सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार