SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुने

काठमाडौं । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ अन्तर्गत कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका अनुसार आगामी असोज १४ देखि २० गतेसम्म इटहरीमा मेला सञ्चालन हुनेछ। सरकारले आर्थिक वर्ष ८४ देखि ९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार