SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

‘सगरमाथादेखि समुद्रसम्म’ विशेष कार्यक्रमसहित महासभामा नेपालले सहभागिता जनाउने, प्रधानमन्त्रीसँग अमेरिका जाने टोलीमा को छन्?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सहभागिता जनाउने भएको छ। महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत प्रधानमन्त्री शाहले आगामी असोज ९ गते महासभाको आमबहसमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार