SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

अख्तियारमा ४० हजार ८४२ उजुरी : १७५ मुद्दा दायर, ३५ . २३ अर्ब मागदाबी

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार तथा अनियमिततासम्बन्धी कुल ४० हजार ८४२ वटा उजुरी परेका छन्। आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षको उजुरी तथा अनुसन्धानसम्बन्धी विवरण सार्वजनिक गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार