SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ १०:१४ AM · 1 मिनेट पढाइ

लाभकर कटौतीको प्रभावमा बढ्यो नेप्से, १७७ कम्पनीको मूल्य वृद्धि, झन्डै साढे ५ अर्बको कारोबार

काठमाडौं। शेयर बजार परिसूचक नेप्से बिहीबार ११.९३ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ६२४.३६ अंकमा पुगेको छ। पुँजीगत लाभकर घटाउने सरकारको निर्णयपछि बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ। बिहीबार कारोबार रकम बुधबारको तुलनामा बढेर ५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार