SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

‘आधा नेपाललाई एक वर्ष पुग्ने सामान विमानस्थलमा थन्किएको छ, पीडित क्षेत्रमा राहत नहुने अवस्था आउनु हुँदैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा बाढी तथा विपद्का लागि विदेशी दातृ निकाय र विभिन्न देशबाट प्राप्त राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेको बताएका छन्। उनले उक्त राहत सामग्री तत्काल सम्बन्धित क्षेत्रका प्रभावित नागरिकसम्म पुर्‍याउन माग गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार