रियल स्टेटको मन्दीले बैंक तथा वित्तीय संस्थाको जोखिम बढायो : चेम्बर अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले रियल स्टेट क्षेत्रमा आएको मन्दीको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाको ऋण पोर्टफोलियोमा परेकाले बैंकिङ क्षेत्रमा जोखिम बढेको बताएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार