SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकद्वारा रेडक्रसलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। बैंकको दमक शाखामार्फत दमक नगरपालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई कार्डियो मोनिटर र सक्सन मेसिन हस्तान्तरण गरिएको हो। यी उपकरणले सर्पदंशलगायत आकस्मिक अवस्थाका बिरामीको उपचारमा सहयोग पुग्ने बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार