SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

दैवी प्रकोप उद्धार कोषमा होटल पौवाको ११ लाख रुपैयाँ आर्थिक सहयोग

चितवन। होटल पौवाले भोटेकोशी बाढी पीडितका लागि  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत सरकारको कोषमा जम्मा हुनेगरी ११ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार