SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

२३ सय रुपैयाँले घटेर फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार