SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०६:१३ AM · 1 मिनेट पढाइ

दुई महिनामा विकास खर्च सवा ७ अर्ब, राजस्व संकलनमा देखियो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको पुँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। भदौ ३० गतेसम्म सरकारले वार्षिक पुँजीगत बजेटको १.६८ प्रतिशत मात्रै खर्च गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार