SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०४:४१ AM · 1 मिनेट पढाइ

पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री भारतमा

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय भेटवार्ता र संवाद हुने जनाइएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार