SHARE
कर्पोरेट समाचार · बिहीबार १ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंकको शेयरधनीलाई २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरसमेतको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार