SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

स्वघोषणा गरेका चार भूमिहीनको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन

काठमाडौं । आफू तथा आफ्नो परिवारको नाममा नेपालभर कुनै जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार