SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

मोबाइल एपमै डिजिटल राहदानी र भिसा, कागजी प्रतिलिपि बोक्नुपर्ने बाध्यता अन्त्य गर्दै विभाग

काठमाडौं। अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको छ। विदेशी नागरिकका लागि अध्यागमन सेवा सरल, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले विभागले यस्तो व्यवस्था अघि बढाएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार