SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ११:५६ AM · 1 मिनेट पढाइ

नेपालमा ओप्पोको रेनो १६ सिरिज सार्वजनिक, मूल्य ८९ हजार ९९९ रुपैयाँदेखि सुरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले रेनो १६ र रेनो १६ एफ गरी दुई मोडल नेपाली बजारमा ल्याएको हो। प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोड्दै आयोजित फेसन शोमार्फत कम्पनीले नयाँ सिरिज सार्वजनिक गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार