SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

उच्च गतिको इन्टरनेटमा बढ्यो प्रतिस्पर्धा, ११ इन्टरनेट सेवाप्रदायकले सार्वजनिक गरे नयाँ महसुल

काठमाडौं । नेपालका प्रमुख ११ इन्टरनेट सेवाप्रदायकले नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृति लिएर नयाँ महसुल दर सार्वजनिक गरेका छन्। नयाँ दरसँगै विभिन्न कम्पनीले उपलब्ध गराउने इन्टरनेटको गति र ग्राहकबाट लिन पाउने शुल्कसमेत स्पष्ट भएको छ। प्राधिकरणको अद्यावधिक विवरणअनुसार सेवाप्रदायकहरूले उच्च गतिको इन्टरनेटमा ग्राहक आकर्षित गर्न विभिन्न ब्यान्डविथका प्याकेज प्रतिस्पर्धात्मक मूल्यमा ल्याएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार