SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

विपद्मा सरकार आफू काम नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्थामा रह्यो : सांसद आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवालगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताएका छन् । उनले विपद्का बेला सरकार संवेदनशील र गम्भीर भएर तत्काल परिचालन हुनुपर्नेमा जोड दिएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार