SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ०९:१२ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदनमा गभर्नरको कार्यकाल घटाउने प्रस्तावमा कँडेलको फरक मत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गरी कार्यसम्पादनका आधारमा थप दुई वर्ष गर्न सकिने प्रस्तावप्रति नेकपा (एमाले) का सांसद डा. पुष्पराज कँडेलले असहमति जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार