SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंक ऐन संशोधनमा समितिमा जुट्यो सर्वसम्मति, प्रतिवेदन सदनमा लैजाने तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार