SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

‘स्तन क्यान्सरबारे खुलेर कुरा गरौँ, असोज १७ गते हुँदैछ पिंकवाक’

काठमाडौं । स्तन क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना गर्न लागेको उक्त पदयात्रा आगामी असोज १७ गते शनिबार बिहान ६ बजे सुरु हुनेछ। पिंकवाक काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार