SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा बोहरा नियुक्त

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मिनबहादुर बोहरा नियुक्त भएका छन्। सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको संस्थाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार