SHARE
कर्पोरेट समाचार · बुधबार ३१ भौ २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला १ हजार ७ सय रुपैयाँ महँगियो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन (मंगलबार) प्रतितोला ३ लाख १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार १ हजार ७ सय रुपैयाँले बढेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार