SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

 रगत जुटाउन प्रभु बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम, ३२१ पिन्ट रगत संकलन

काठमाडौं। प्रभु बैंकले प्राकृतिक विपद् तथा बाढीबाट प्रभावित घाइतेलाई सहयोग गर्ने उद्देश्यले सातै प्रदेशमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकले केन्द्रीय कार्यालय बबरमहलसहित सातै प्रदेशका ८ शाखामा एकैपटक रक्तदान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ३२१ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार