SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

फुड इम्पायर होल्डिङ्सद्वारा बाढीपीडितलाई चेम्बरमार्फत राहत प्रदान

काठमाडौं । विश्वप्रसिद्ध म्याक कफी ब्रान्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि राहत सहयोग उपलब्ध गराएको छ। कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार