सरुवा भएका कर्मचारीलाई रमाना दिन अटेर गरे कार्यालय प्रमुखबाटै तलब असुल्ने मन्त्रालयको चेतावनी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार