SHARE
कर्पोरेट समाचार · मङगलबार ३० भौ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

एक्स्ट्रिमको साथमा काठमाडौंमा पीएमजिओ साउथ एसिया फाइनल्स आजदेखि

काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङ तथा ई–स्पोर्ट्सको ठूलो प्रतियोगिताका रूपमा रहेको पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजिओ) साउथ एसिया फाइनल्स २०२६ आजबाट सुरु हुने भएको छ। आजदेखि असोज ३ गतेसम्म प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार