गण्डकीका सबै घरधुरीमा विद्युत् पुर्याउन संघ सरकारले सहयोग गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण भएको प्रदेश बनाउने अभियानमा संघ सरकारबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार